खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फाराकिलो बनाउन माग गर्दै स्थानीयबासीले पहल सुरु गरेका छन् । ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको खजुरा बजार खण्डको १८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले पहल सुरु गरेका हुन् । खजुरा बजार क्षेत्रको दाँया र बाँया दुबैतर्फ ४ लेन सडक…