२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी बुटवल सडक खाना महोत्सवअन्तर्गत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा, नेपाल नियमित रक्तदाता संघ तथा लायन्स क्लब अफ बुटवल डाइनामिक टुरिजमको सहकार्यमा महोत्सव स्थलमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो । महोत्सवको सचिवालय परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष…