६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड एकेडेमीले सौन्दर्यकला क्षेत्रमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान तथा र आफ्ना प्रशिक्षार्थी विद्यार्थीहरुलाई दिक्षित गरेको छ । बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी रुपन्देहीमा सौन्दर्यकलाको स्थापना गर्ने, सञ्चार क्षेत्रबाट सहयोग गर्नेलाइ सम्मान गरिएको छ भने एकेडेमीमा रहेर नङ, कपाल तथा स्किनको क्षेत्रमा तालिम लिएकाहरुलाई प्रमाणपत्र वितरण…