१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलको देवीनगरमा रहेको गार्गी एकेडेमीले १६ औँ स्थापना दिवस मनायो

बुटवल । बुटवल-११ देवीनगरस्थित गार्गी एकेडेमीले बृहत् साँस्कृतिक तथा पुरस्कार वितरणसँगै विविध कार्यक्रम आयोजना गरी १६ औँ स्थापना दिवस मनाएको छ । शनिबार आयोजना गरीएको मुल समारोहको प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले उद्घाटन गरे । सोही अबसरमा बोल्दै उनले बालबालिकाहरुलाई औपचारिक शिक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीमा रहेको प्रतिभा पहिचान र प्रवद्र्धन आजको…