१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

विश्व मिर्गौला दिवसको अवसरमा सचेतनामूलक र्‍यालि

बुटवल । विश्व मिर्गौला दिवस, स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा नारासहित नेपालमा पनि मनाईएको छ । दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामूलक र्‍यालि निकालिएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजना तथा रोटरी डिष्ट्रिक ३२९२ को सहकार्यमा वृहत सचेतनामूलक र्‍याली निकालिएको हो । बुटवल पुष्पलाल पार्कबाट निकालिएको र्‍याली रामनगरस्थित बुटवल मण्डपमा पुगेर समापन गरिएको थियो…