२९ भदौ २०८३, सोमबार | September 14, 2026

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पोखरेल

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र प्रसाद पोखरेल सर्वसम्मत निर्वाचित भएका छन । संघको सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल , द्धितिय उपाध्यक्षमा गोपाल कुमार प्रधान,महासचिवमा दधिराम ज्ञवाली,कोषाध्यक्षमा टीकाराम शर्मा पौडेल, सचिव यमलाल बेल्वासे ,सहसचिवमा…