२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

दर्ता बिना सुनौली नाकामा संचालनमा रहेका ट्राभल एजेन्सीलाई जरिवाना सहित शिल

भैरहवा । लामो समयदेखि सुनौली नाका आसपासका गैरकानूनी ट्राभल एजेन्सी चलाएर बसेकाहरु कारवाहीमा परेका छन् । सुनौली नाकाको बेलहियामा दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सीहरुलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको हो । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना संचालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक…