तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०/८१ का लागि रु २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट सर्बसम्मतिले पारित गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ७ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गरेका थिए । सो नगरसभा लगत्तै…