बुटवल । काठमाडौं बागबजारमा सञ्चालनमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान गर्नेगरी काठमाडौंमा २०७७ सालमा स्थापना भएको एड इन्टरनेशनल एजुकेशनको यो पहिलो शाखा बुटवलमा सञ्चालन भएको हो । सोमबार बुटवल…