बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई त्रैमासिक रूपमा करिब ९ लाख रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको छ । प्रत्यक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको छ । दशजोड दुईको परीक्षामा सम्मिलित…