१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

१२ घण्टाका लागि हट्यो नेपालगन्जमा कर्फ्यु, सभा जुलुस गर्न प्रतिबन्ध

नेपालगन्ज । सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण गत १६ दिउसो १ः०० बजे देखि नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लाहि हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला तोकि अनिश्चितकालिन…