५ चैत्र २०८२, बिहिबार | March 19, 2026

जनसांस्कृतिककर्मी सम्मानित

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिले २५औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर चार सांस्कृतिककर्मीलाई सम्मान गरेको छ । जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजना तथा नेकपा (माओवादी केन्द्र) पाँचखाल नगर कमिटीको समन्वयमा आज काभ्रेपलाञ्चोकको सहिदभूमि अनैकोटमा आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक सम्मान’ कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाली प्रगतिशील…