रुपन्देही । सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि स्रोतको सुनिश्चितता नै चुनौतिपूर्ण देखिएको नेपाल चेम्बर अफ कमर्स लुम्बिनीले जनाएको छ । चेम्बर अफ कमर्सले आज एक विज्ञप्तिमार्फत सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा राजश्व संकलनको लक्ष्य रु १२ खर्ब ४८ अर्ब संकलन गर्ने लक्ष्य चुनौतीपूर्ण…