बुटवल । हामीले निमार्ण गर्ने भवन तथा संरचनामा प्रयोग गरीने इट्टाको माध्यमबाट मात्रै पनि थुप्रै उर्जा बचत गर्न सकिने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले विश्वव्यापी रुपमा उर्जा संकटको बहस चलिरहेको वर्तमान अवस्थामा सामान्य भवन तथा अन्य पुर्वाधार निमार्णमा प्रयोग गरिने ईट्टाको माध्यमबाट मात्रै पनि उर्जा बचत गर्नुका साथै उर्जा दक्षता वृद्धि गर्न सकिनेमा…