९ पुस २०८२, बुधबार | December 24, 2025

एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पठकले जिते

बुटवल । रुपन्देहीको बुटवलमा भएको एघारौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि नव ज्योति मावि मणिग्रामले जितेको छ । रुपन्देही जिल्लाभरीका २७ सामुदायिक तथा संस्थागत विद्यालयका प्रतियोगि प्रतिस्प्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै नव ज्योतिका विद्यार्थी जविक पाठकले उपाधि जितेका हुन् । उनले नगद १५ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्न सफल बने । ‘सामाजिक सञ्जालको प्रयोग…