४ चैत्र २०८२, बुधबार | March 18, 2026

तिनाउ बोर्डिङमा खेल सप्ताह शुरु

बुटवल । बुटवल ११ देवीनगरमा रहेको तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा खेल महोत्सव शुरु भएको छ । खेल सप्ताह फागुन ४ गतेसम्म सञ्चालन हुने छ भने पुरस्कार ५ गते एक समारोहका बिचमा प्रदान गरिने स्कूलका खेलकूद संयोजक वेदन्यौपानेले बताए । खेलको स्कूलका संस्थापक अध्यक्ष यज्ञमूर्ति पाण्डे , प्राचार्य सिता पाण्डे, स्कुल संयोजक नारायण पोखेल, सहसंयोजक अग्निधर…