९ पुस २०८२, बुधबार | December 24, 2025

जनताका आधारभूत समस्या ख्याल गरेर काम गर्नेछुः रूपन्देही क्षेत्र नम्बर २ (२) प्रदेशसभा उम्मेदवार श्रेष्ठ

बुटवल । नेकपा एमाले प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफू निर्वाचित भए जनताको पूर्ण विश्वास जितेर काम गर्ने बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ (२) का उम्मेदवार श्रेष्ठले जनताको आधारभूत आवश्यकतालाई ख्याल गरी ठोस योजनाका साथ काम गर्ने प्रतिबद्वता जनाए । मंगलबार बुटवलमा पत्रकारहरुसँगको छलफलमा उम्मेदवार श्रेष्ठले प्रदेश संरचनालाई बलियो बनाउँदै जनताका समस्यालाई…