बुटवल । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुल खोलाले थप एक युवाको ज्यान लिएको छ । नयाँवर्ष मनाउन रुपन्देहीबाट भुतखोला पुगेका एक युवाको डुबेर मृत्यु भएको छ । नयाँ वर्ष मनाउन भन्दै शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार विहान करिव…