१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

अक्सफोर्डमा दुई दिवसिय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

बुटवल । बुटवल सुख्खानगरका रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार र बुधवार दुई दिवसिय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम गरेको छ । पुर्वप्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई शैक्षिक उत्कृष्टताको पुरस्कार वितरण तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो । अक्सफोर्ड माविले मंगलबार पुर्वप्राथमिकदेखि कक्षा तीन सम्मका विद्यार्थीको शैक्षिक पुरस्कार वितरण तथा प्रतिभा प्रस्फुटन…