७ पुस २०८२, सोमबार | December 22, 2025

कृषिमा लुम्बिनी प्रदेश सरकार : श्रोत जनशक्तिमा अझै पनि कमजोर

बुटवल । लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा अझै पनि जनशक्ति र श्रोत साधनमा कमजोर रहेको कृषि क्षेत्रमा कार्यरत उच्च अधिकारीहरुले स्विकार गरेका छन् । आइतबार बुटवलमा प्रदेश सरकारको कृषि कार्यक्रम र प्रभावकारीताबारे पत्रकारसंग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरकारका कृषि क्षेत्रका अधिकारीहरुले प्रदेशको कृषि अझै पनि कमजोर अवस्थामा रहेको स्विकारेका हुन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकार…