बुटवल । नयाँगाउ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ अवसरमा नवनिर्मित भवनको उद्घाटन तथा अक्षयकोषको स्थापना गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बश्यालले ४ लाख रुपैया दान गरि पहिलो दाताबाट अक्षय कोष स्थापना गरेका छन । एक समारोहका बिच लुम्बिनी प्रदेशका सदस्य सदस्य भोज प्रसाद श्रेष्ठले कार्यक्रम र नवनिर्मित भवनको…