३ आश्विन २०८३, शनिबार | September 20, 2026

बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरुको ३ दिने औद्योगिक क्षेत्रको अवलोकन भ्रमण

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत ३ दिने संघसंस्था तथा औद्योगिक क्षेत्र अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुका सञ्चालक, संघका पदाधिकारी तथा उद्योग प्रतिनिधिहरुको सहभागितामा बाँके र वर्दियाका उद्योग प्रतिष्ठान एवं पर्यटकिय क्षेत्रहरुको अध्ययन अवलोकन गरिएको संघले जनाएको छ । भ्रमणका क्रममा विषेशगरि औद्योगिक…