बुटवल । बुटवल उपमहानगरका सबै स्वास्थ्य इकाईहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । उपमहानगर अन्तर्गतका वडा स्वास्थ्य इकाईहरुलाई प्राथमिक उपचार देखि अत्यावश्यक स्वास्थ्य उपकरण सामाग्रीहरु उपलब्ध गराइएको हो । आज बुटवल उपमहानगरमा आयोजीत एक कार्यक्रमबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले वडा अध्यक्ष तथा वडा स्वास्थ्य इकाईका प्रमुखहरुलाई सामाग्री हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै…