६ पुस २०८२, आइतबार | December 22, 2025

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश

काठमाडौं । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गरेका हुन् । हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियानझै चलिरहेको…