बुटवल । डेंगु संक्रमणको महामारीपछि सिर्जना भएको रतगत अभागवलाई कम गर्ने उद्देश्यसहित बुटवलको हब इन्टरनेशनल एजुकेशनले शनिबार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । सन् २००६ मा स्थापना भई काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले सामाजिक उत्तरदायित्व अन्तरगत बुटवलका दुई सामाजिक संस्थासँगको सहकार्यमा रक्तदान गर्ने भएको हो । एजुकेशनका बुटवल शाखा प्रमुख अशोक पराजुलीका अनुसार…