बुटवल । बुटवलमा जारी १८ औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं १० र १७ विजयी भएका छन । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा शुक्रबार बिहान भएको खेलमा वडा नं. १० ले वडा नं. १९ लाई ३-१ तथा वडा नं. १७ ले वडा नं. ५ लाई २-० गोल…