बुटवल । बुटवलस्थित एम्स कलेजले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस्, मे २८, को अवसरमा विवान फार्मेर्सी, बुटवलको संयोजकत्वमा महिला युवा विद्यार्थीहरुलाई सहभागी गराई महिनावारीका बहुपक्षीय समस्याहरुलाई समेटेर प्रशिक्षण एवम अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । बदलिदो रहन सहन, खानपिन र ब्यबहारले महिलाहरुमा सिर्जना भईरहेका समस्याहरु, त्यसले जीवन, पढाई स्वास्थ्यमा परिरहेको असर जस्ता विषयहरुमा प्रशिक्षक विवान…