नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने गरि लबिङ शुरु गरेको छ । कांग्रेस बाँकेले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै बाँकेमा एक्लै लड्दा पनि सबै निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गर्दै एकल प्रतिस्पर्धाका लागि लबिङ शुरु गरेको हो । गठबन्धनबाट बाँकेको १ वा ३ नम्बर निर्वाचन क्षेत्रमात्र पाउने…