बुटवल । डेंगुका बिरामी अस्पतालमा बढ्द थालेपछि बुटवल उपमहानगरपालिकाले वडास्तरमा डेंगुका लार्भा खोज र नष्ट अभियान शुरु गरेको छ । शुक्रबार साझ बुटवल उपमहानगरपालिका वडा नं. ६ र ७ मा मेशिनबाट धुवां (फग) निकालेर लार्भा मार्ने काम भएको छ । नगर प्रहरीले गन मेशिनमा झोल औषधीको प्रयोग गरेर धुवा निकालेर लार्भा नष्ट गर्ने अभियान थालेका…