बुटवल । विद्यालयस्तरमा अध्ययरत युवालाई लक्षित गरि बुटवलमा एक दिने सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ रामापिथेकस, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ बुटवल सिर्नजीको सहयोगमा युवा लक्षित सवारी दुर्घटना न्युनिकरण तथा लागु औषध विरुद्ध सचेतना…