बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार रातोपाटी डटकमका लुम्बिनी प्रदेश संवाददाता तेजेन्द्र केसीलाई प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पत्रकारिता पुरस्कार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र चौलागाई, सल्लाहकार शेर बहादुर केसी, भरत केसी, हरिस ढकाल,…