बुटवल । गुल्मीको धुर्कोट मसुरेखर्कबाट रुपन्देहीमा आएर बसोबामस गरिरहेकाहरुको संगठन धुर्कोट मसुरेखर्क सम्पर्क समाजको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । हरितालीका (तिज)को अबसर पारेर गुल्मी धुर्कोट मसुरेखर्कबाट रुपन्देही आई बसोवास गरेकाहरुकाबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो । गुल्मी धुर्कोट मसुरेखर्क सम्पर्क समाजका जेष्ठनागरिक वालकुमारी खनालको प्रमुख आतिथ्य नरमदा खनाल र शाबित्रा…