बुटवल । आफ्ना १२ जना सदस्यहरुको मृत्यु भएको स्मरणमा नेवाः सेवा समिति बुटवलले गाईजात्रा (सापारु) लिकालिएको छ । यस वर्ष बितेका समितिका १२ जना सदस्यहरुको स्मरणमा समितिको अगुवाईमा गाईजात्रा निकालिएको छ । बुटवल ११ को गलामीपथबाट शुरु भएको सापारु देबीनगर, तिनकुने, जेसीज चौक, पारि बुटवल हुँदै गणेश मन्दिर पुगेर सम्पन्न भएको थियो । समितिका सदस्यहरु…