अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकाँश पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमस लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाई भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो । तर…