बुटवल । प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ को उपाधि आयोजक तिलोत्तमा तेक्वान्दो डोजाङले हात पारेको छ । आयोजक डोजाङले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै प्रथमस्थान हासिल गरेको हो । यसैगरि ४ स्वर्ण, ४ रजत पदक जित्दै बुटवल तेक्वान्दो डोजाङ दोस्रो भएको छ भने प्रभात सेकेण्डरी बोर्डिङ स्कुल ३…