बुटवल । आज महाशिवरात्रि । पाल्पा र रुपन्देहीमा रहेको सिद्धबाबा मन्दिरमा बिहानै देखि घुँइचो लागेको छ । पाल्पाको तिनाउ गाँउपालिकामा रहेको मन्दिरमा मध्यरातीबाटै दर्शनार्थिहरुको लाईन लागेको थियो । पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँचीदेखि मपन्दर दर्शन गर्न आउनेको सिद्धबाबामा भिड लागेको छ । पुजा र दर्शनलाई व्यवस्थित गराउन सोमबारदेखि नै ठुलो संख्यामा स्वयमसेवक सहित प्रहरी परिचालन…