बुटवल । शनिबार देखि फर्साटिकर कपको ९ अौ संस्करण हुने भएको छ । विहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताए । टाईगर्स ब्रुअरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउपालिकाबाट समेत सहयोग मिलेको उनले बताए । यसैगरि संघिय सरकार, स्थानिय सरकारको सहयोगमा होस्टेल, एकेडेमी र मिनि स्टेडियम…