बुटवल । लुम्बिनी प्रदेश सभाका नेपाली काग्रेसका प्रमुख सचेतक फकुरुदिन खानले जवाफदेहिता र उत्तरदायित्व एकले अर्कालाई दोष थोपरेर नागरिकहरुको समस्या प्रति संवेदनसिल बन्न नसकेको दाबी गरेका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १० औ चार्टर नाईटको शुक्रबार उद्घाटन गर्दै देशको राजनितिक स्थिरताबाट विकास र सम्बृद्धि आउने भन्दै राजनितिक मुद्दालाई वार्ता र सम्झौताबाट टुग्याउन सुझाव…