२२ भदौ २०८३, सोमबार | September 8, 2026

औद्योगिक प्रदर्शनीमा बुटवलको छड्के अनुगमनमा देखिएन खोट, सामाजिक सन्जालले तान्यो विदेशी पर्यटकको ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको दशौं दिन आइतबार बुटवल उपमहानगरपालिकाले छड्के अनुगमन गरेको छ । प्रदर्शनी तथा मेलामहोत्सवहरुमा मिति नाघेका वस्तुको विक्रीवितरण हुने, अखाद्य वस्तुको मिसावटमा खाद्यपदार्थ बेचिने हुनसक्ने विषयलाई ध्यानमा राखेर उपमहानगरले छड्के अनुगमन गरेको थियो । उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालको नेतृत्वमा आएको अनुगमन टोलीले प्रदर्शनीमा रहेका कुनैपनि स्टलहरुमा मिति नाघेका वस्तु तथा…