२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

तिनाउ साईक्लिङद्धारा न्यानो कपडा वितरण

बुटवल । तिनाउ साईक्लिङ क्लबले बुटवलका सडक बालबालिका र विभिन्न आश्रमका आश्रितहरुलाई न्यानो कपडा वितरण गरेको छ । युवाहरुलाई साईकल मार्फत एकतावद्धता गर्दै स्वस्थ्य र पर्यटन प्रर्वद्धनसहित स्थापना भएको क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार न्यानो कपडा वितरण गरेको हो । सितलहर र चिसो बढेसंगै सडकपेटीमा अनाथ अपाङता भएकाहरु समस्यामा परेको समाचार आएपछि अभियानका रुपमा कार्यक्रम…