१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

कराते डो परिवारद्वारा लुम्बिनी प्रदेश खेलकुद परिषदको टिमलाई स्वागत

बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव भिम वलीसहित प्रदेश खेलुकद परिषद टिमलाई नेपाल सितोरियो कराते डो परिवार, बुटवल रूपन्देहीले सम्मान तथा स्वागत गरेको छ। मणिग्रामस्थित छहारी क्लबमा सोमवार एक कार्यक्रममा परिषदका कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा, सदस्यहरु उमा अधिकारी, संदेश चापागाईं, कृष्ण कुमाललाई सिनियर खेलाडी तथा नेपाल सितोरियो कराते संघ रुपन्देहीका उपाध्यक्ष बासु…