१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

कोरोनामा साथ दिदै बुटवल उद्योग बाणिज्य संघ कस्मेटिक समिति, खुवायो २ सय जनालाई खाना

बुटवल । कोभिड-१९ को संक्रमणसंगै जारी निषेधाज्ञा र अविरल वर्षाका कारण दैनिक गुजारा चलाउन आम नागरिकलाई कठिन छ । यस्तोमा धेरै संघसंस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन । दैनिक मजदुरीबाट बन्चित भएर भोकभोकै बस्न बाध्य करिब २ सय जनालाई बुटवल उद्योग बाणिज्य संघ कस्मेटिक तथा गिफ्ट बस्तुगत समिती बुधबार खाना खुवाएको हो । राधाकृष्ण मन्दिर…