खजुरा । बाँकेको खजुरा गाउँपालिकाले सन्चालन गरेको घुम्ती शिविर मार्फत ७० वटा नयाँ व्यवसायीहरु दर्ता प्रक्रियामा आएका छन । गाउँपालिकाले संचालन गरेको घुम्ती शिविर मार्फत ३७ व्यवसाय नविकरण भएको राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिए । गत विहिबार देखी व्यवसाय दर्ता तथा नवीकरणका लागी पालिकाले हरेक वडामा व्यवसायलाई पायक पर्ने स्थानमा घुम्ती शिविर…