बुटवल । सीमावर्ती जिल्लाका आइसोलेसन र क्वारेन्टाइन केन्द्र प्रचार गरिएजस्तो अव्यवस्थित नभएको नभएको एक अनुगमन टोलीले निस्कर्ष निकालेको छ । प्रतिनिधिसभा र प्रदेश सभाका सांसदसहित प्रदेश ५ का रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका सीमावर्ती क्षेत्रका विभिन्न आइसोलेसन सेन्टर र क्वारेन्टिन अनुगमनमा खटिएको टोलीले सबै प्रचार गरिएजस्तो असुरक्षित र अव्यवस्थित नभएको निस्कर्ष निकालेको हो । प्रतिनिधिसभाका…