बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको बर्ष २०२०/२१ को अध्यक्षमा रो. लक्ष्मण पन्थी चयन भएका छन । क्लबको साधारण सभाले पन्थीलाई आगामी बर्षका लागी अध्यक्षमा सर्बसम्मत चयन गरेको अध्यक्ष मधु भराईले जानकारी दिएका छन् । साधारण सभाले क्लबको निबर्तमान अध्यक्षमा मधु भट्टराई, इलेक्ट अध्यक्षमा डिल्लीराज ढकाल, नोमिनी अध्यक्षमा राम प्रसाद बेल्बासे, प्रथम उपाध्यक्षमा सौरभ…