२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीद्धारा कोरोना सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

बुटवल । लुम्बिनी फलफुल,तरकारी थोक व्यावसायी संघको आयोजनामा वि.स. २०७८ सालको शुभकाना आदान प्रदान, कोडिभ-१९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी शुभकाना आदान प्रदान, कोभिड-१९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन गरिएको हो । लुम्बिनी फलफुल, तरकारी थोक व्यवासयी संघका…