बुटवल । नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ । कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको नेपालको भूमि भारतले अतिक्रमण गरेर सडक विस्तार गरेको भन्दै राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गरेको हो । कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको भू-भाग नेपालको नक्सामा राखेर सार्वजनिक गर्नुपर्ने बताउंदै आएको पार्टी राष्ट्रिय…