२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

रोटरी डे मा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

बुटवल । रोटरी क्लव अफ बुटवलले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न वितरण गरेको छ । ११६ औं रोटरी डे को अवसर पारेर क्लवले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न सहयोग गरेको हो । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको नेतृत्वमा रोटरीयन र रोटर्याक्टहरुको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको हो । खाद्यान्न वितरण कार्यक्रममा क्लवका एजी एवं पुर्व अध्यक्ष हरि…