२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

लियो क्लब अफ सिद्धार्थनगरको दोस्रो कार्यक्रम वृक्षारोपण, एक सदस्य एक रुख

भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको दोस्रो कार्यक्रम अन्तरगत वृक्षारोपण बुधबार पक्लिहवा मा.बि. मा सम्पन्न भएको छ । लियो अन्तरास्ट्रियको वातावरण बचाउ तथा संरक्षण अन्तरगतको हरेर बर्ष गर्दै आएको वृक्षारोपण कारेक्रमलाई यश बर्ष “एक सदस्य एक रुख“ नारा दिएर नया किसिमले गरिएको लियो क्लब अफ सिद्धार्थनगर बर्ष २०२०र२१ का अध्यक्ष लियो समीर पौडेलले बताए ।…