सैनामैना । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । रुपन्देहीको सैनामैनामा-४ मुर्गियामा मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपको उद्घाटन खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले हराउँदै आयोजक मुर्गिया एफसीले विजयी सुरुवात गरेको हो । मुर्गिया फुटबल क्लबलाई जिताउन खेलको दोस्रो हाफको १९ औँ मिनेटमा रोशन पहाडीले…