बुटवल । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सुरक्षाका लागि तीनै तहका सकारले आवश्यक नीति निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । समुदायमा रहेको मानवीय विभेद हटाउनका लागि राज्यले साथ नदिँदासम्म सम्भव नभएको उल्लेख गर्दै उनीहरुले राज्यका हरेक तहमा यस विषयको पैरवी आवश्यक रहेको उल्लेख गरे । शाहसी कदम नेपालले विहिबार तिलोत्तमामा…