काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको आय–व्ययको अनुमान प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन्। नयाँ बजेट चालू आर्थिक वर्ष २०८२/८३ को तुलनामा ठूलो आकारको छ। चालू…